Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो


    बिहिबार, फाल्गुन ४ २०७९
    2.1K
    Shares
    sobij
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रि-ओपन सेसनमा आज बिहिबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.०८ अंकले आरालो लागेर २०९०.४८ विन्दुमा आएको छ ।

    यससँगै १३ कम्पनीको ४५५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ७ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीको भाउमा परिवर्तन भएको छैन

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार