Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक बस्दै


    सोमबार, साउन ३० २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । आज सोमवार र मंगलवार बस्ने बैठकमा आगामी निर्वाचनको बारेमा पार्टी कसरी अघि बढने भन्ने बारेमा छलफल हुनेछ ।  

    अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार