Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिले गरिन् नागरिकता विधेयक फिर्ता 


    आइतबार, साउन २९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । उक्त विधेयकमा संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले संघीय संसदमै फिर्ता पठाएकी हुन् । 

    आज राष्ट्रपति कार्यालयले  विज्ञप्तिमार्फत सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको विधेयक  राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को (३) अनुसार  पुनः प्रतिनिधिसभामै फिर्ता गरेको जानकारी दिएको छ । 

    प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि साउन १५ गते सभामुख  सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ दिनमा राष्ट्रपतिले सो विधेयक प्रतिनिधिसभामै फिर्ता गरेकी हुन् । 

    298194015_374061968233040_2831783450482185119_n.jpg
    undefined

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार