Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले बोलाए मन्त्रिपरिषद बैठक


    बिहिबार, असार १८ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले १२ बजेका लागि बैठक बोलाइएको छ । आकस्मिक रुपमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाइएको भनिए पनि प्रधानमन्त्री कार्यालय निकट स्रोतले बिहीबारको बैठक नियमितै भएको जानकारी दिएको छ।

    प्रधानमन्त्री ओलीले नेकपाको जारी स्थायी कमिटी बैठकमा चर्को आलोचना खेपिरहेकामात्रै होइन, उनलाई दुवै पदबाट राजीनामा दिन माग गरेका छन् । राजीनामा माग गर्नेमा उनको मन्त्रिपरिषदका सदस्यहरु बर्षमान पुन, शक्तिबकहादर बस्नेत लगायतका मन्त्रीहरु पनि छन् ।

    मन्त्रिपरिषदको बैठक लगत्तै आजै स्थायी कमिटीको बैठक बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार