Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ३१६ मा कोरोना संक्रमण पुष्टि, कूल संक्रमित संख्या १३५६४


    मंगलबार, असार १६ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा आज थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार