Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६० मिलियन डलर वर्ल्ड बैंकको ऋण स्वीकृत गर्ने सरकारको निर्णय


    बिहिबार, मंसिर २ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।सरकारले विद्युत मर्मत र प्रसारण क्षेमताको विस्तारका लागि भन्दै वर्ल्ड बैंकको ६० मिलियन डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै मठमन्दिरमा हुने पशु बधलाई न्युनिकरण गर्न समिति बनाएर सल्लाह लिने निर्णयसमेत सरकारले गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार