Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट सुरू, असन्तुष्ट १८ जना न्यायाधीश पनि सहभागी


    बिहिबार, मंसिर २ २०७८
    345
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक केहीबेर अघिदेखि सुरु भएको छ ।

    असन्तुष्ट १८ जना न्यायाधीश पनि सहभागी रहेको उक्त्त बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ ।

    प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको  भन्दै असन्तुष्ट न्यायाधीशहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार