Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कस्तो छ आजको मौसम ?


    बुधबार, मंसिर १ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

    बुधबार बिहान पहाडी भूभागमा आंशिक  बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश  १, बागमती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

    राति पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार