Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले सर्बदलीय बैठक डाके


    मंगलबार, जेष्ठ १३ २०७७
    6.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय वैठक डाकेका छन् । स्रोतका अनुसार बैठकमा कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल हुनेछ ।

    साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार