Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुस्ताङ गेस्ट हाउसका सञ्चालक बागलुङमा मृत भेटिए


    शुक्रबार, साउन २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बिहीबार पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्पर्कविहिन भएका मुस्ताङ गेस्ट हाउसका सञ्चालक गजेन्द्र तुलाचन बागलुङमा मृत अवस्थामा फेला परेका छन् ।
     
    बिहीबारदेखि परिवारको सम्पर्कमा नरहेका ६० वर्षका तुलाचन बागलुङ नगरपालिका–१० स्थित दबल्याङमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार