Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • फेरी उकालाे लाग्दै सुनकाे मूल्य, तोलाको कति पुग्यो ?


    शुक्रबार, साउन २९ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

    यस्तै तेजावी सुन तोलामा ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

    यसैबीच शुक्रबार चाँदीको मूल्य भने रु ५ घटेको छ  । बिहीबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११८५ रुपैयाँमा कारोबार भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार