Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    बिहिबार, साउन २८ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार तोलामा ४ हजार रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेको हो । 

    बुधबार प्रतितोला ८८ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ८९ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्यस्थि रहेको छ । आज चाँदीको मूल्य स्थिर रही तोलामा १ हजार १ सय ९०रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार