Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डको देउवा, नेपाल र भट्टराईसँग भेटवार्ता, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल


    मंगलबार, चैत्र १७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज दिउँसो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    देउवा निवास बुढानिलकण्ठमा भएकाे भेटवार्तामा भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सचिवालय स्रोतले बताएको छ।

    आज बिहान सर्वोच्च अदालतमा नेकपा एकताका लागि पुनरावोलकन गर्न निबेदन दिएपछि प्रचण्डले भेटघाटलाई तीब्रता दिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार