Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साउनदेखि सामाजिक सुरक्षा भत्ता बड्छ: प्रधानमन्त्री


    मंगलबार, चैत्र १७ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

    ओलीले उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार