Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • प्रदेश १ को प्रदेशसभा बैठक भोली बस्दै


    आइतबार, चैत्र १५ २०७७
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक भोली (सोमवार) बस्दै छ। गत चैत १ गतेदेखि  स्थगित भएको  प्रदेशसभा बैठक भोली (सोमबार) बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए छन् ।

    आज  एक सूचना प्रकाशित गरी प्रदेशसभा सचिवालयले बैठकबारे जानकारी दिएको हो।मुख्यमन्त्री शेरधर राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै सरिरहेको थियो।

    अहिले एमाले  नेपाल -खनाल समूहका सांसदहरूले पनि मुख्यमन्त्री राईविरूद्धको अविश्वास फिर्ता लिने भएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार