Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिक आन्दाेलनले नेतालाई खुला डबलीमा गिज्यायाे : खगेन्द्र संग्रौला


    आइतबार, चैत्र १५ २०७७
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। लेखक खगेन्द्र संग्रौलाले शनिबार राजधानीमा नागरिक आन्दोलनले गरेको भेलालाई लिएर आफ्नो धारणा ब्यक्त गरेका छन्। 

    संग्रौलाले हिजोको नागरिक आन्दोलनको कार्यक्रममा नेतालाई गिज्याएको टिप्पणी गरेका हुन्।  

    उनले सामाजिक सञ्जालमार्फत् उपस्थित नेताहरुले गरेको भाषणलाई लिएर ओलीको चाकरी गर्न लागेको संज्ञा समेत दिएका छन् 

    उनको ट्वीट यस्तो छ :

    नागरिक आन्दोलनले नेतालाई खुला डबलीमा गिज्यायो :
    -ओली प्रवृत्तिले सर्वनाश गय्रो भन्छौ,तर न विश्वासको मत फिर्ता भो न अविश्वासको प्रस्ताव ठेलियो ।
    -ओली प्रवृत्तिले सधैँ मधेशीलाई होच्यायो भन्छौ, र उनै ओलीको चाकरी गर्छौ।किन ?
    उत्तर दिँदै नेताले भने-अबचँ केही गर्छौँ।
    कुन्नि ?

    https://twitter.com/belakoboli/status/1375967687227043840

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार