Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आफूभन्दा सिनियरसँग बादविबाद गरियो भने फाईदा हुन्छ : योगेश भट्टराई


    आइतबार, चैत्र १५ २०७७
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले वादविवाद आफू समान वा सिनियरसँग गर्दा सिक्ने मौका मिल्ने भन्दै कटाक्ष गरेका छन् ।

    यतिबेला पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला शनिबार राति ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘बादविबाद पनि आफू समान वा आफूभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुन्छ । किनकी आफुले केही सिक्के मौका पाईन्छ । बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्रा हो ।’

    पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताबीच जुहारी चलिरहेका बेला नेपालपक्षीय नेता  भट्टराईले गरेको यो ट्वीट अर्को पक्षप्रति हुन सक्ने आकलन गरिएको छ । 

     

    Capture.JPG

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार