Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘नागरिकको प्रश्न दलहरूको जवाफ’ कार्यक्रम: दाहाल, नेपाल, ठाकुर र रिजाल एकै मञ्चमा


    शनिबार, चैत्र १४ २०७७
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारको प्रतिगमविरूद्ध आवाज उठाइरहेको बृहत् नागरिक आन्दोलनले नागरिक सभा आयोजना गरेको छ।

    ‘नागरिकको प्रश्न दलहरूको जवाफ’ कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका तर्फबाट माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका तर्फबाट मिनेन्द्र रिजाल सहभागी भएका छन्।

    कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा दलका नेताहरूलाई विभिन्न राजनीतिक, समसामयिक विषयबारे सोधिएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार