Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित


    शुक्रबार, असार १२ २०८३
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन्।

    शुक्रबार सम्पन्न मतगणनामा अत्यधिक मत पाएर डाँगी सहमहामन्त्री निर्वाचित भएकी हुन्। उनले ७३७ मत प्राप्त गरिन्। रास्वपा पदाधिकारीका लागि एक हजार २८९ मत परेको थियो।

    महिलातर्फ सहमहामन्त्रीमा पाँच जनाले प्रतस्पर्धा गरेका थिए। उनी जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मालाई पराजित गर्दै सहमहामन्त्री बनेकी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार