Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी


    शुक्रबार, असार १२ २०८३
    275
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। रास्वपा सहमहामन्त्री पदमा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्।

    चितवनको भरतपुरमा आज भएको महाधिवेशनअन्तर्गत निर्वाचनमा सहमहामन्त्री खुलातर्फ ढकाल र शाह विजयी भएका हुन्।

    ढकाल प्रतिनिधि सभा सांसद छन् भने शाह प्रधानमन्त्री बालेन शाहको राजनीतिक सल्लाहकार हुन्। शाह यसअघि समानुपातिक सांसद थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार