Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपा उपसभापतिमा सोविता गौतम विजयी


    शुक्रबार, असार १२ २०८३
    240
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रास्वपा उपसभापतिमा सोविता गौतम विजयी भएकी छन् ।

    पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै सोविता विजयी भएकी हुन् ।

    सोविता उपसभापतिमा विजयी हुँदा तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार