Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हालसम्म देशका यी ५ प्रदेशमा फैलियो मनसुन


    सोमबार, असार ८ २०८३
    220
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग ,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा प्रवेश गरेको छ।

    जल तथा मौसम विज्ञान विभागले मनसुन आगमन बुलेटिन- २ जारी गरेर उक्त जानकारी दिएको हो।

    नेपालमा यस वर्षको मनसुन सरदर भन्दा ६ दिन ढिलो गरी जुन १९ मा कोशी प्रदेशबाट आगमन भएको थियो।

    मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भू-भागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको विभागले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार