Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बोलायो अनुशासन समितिको बैठक


    बुधबार, जेष्ठ २० २०८३
    165
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक भोलि (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

    बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको समिति सचिव दिनेश थापामगरले जानकारी दिए ।

    बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार