Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


    मंगलबार, जेष्ठ १९ २०८३
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्रीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा जारी रहेको जनाइएको छ।

    मन्त्रिपरिषद्को नियमित तथा समसामयिक एजेन्डामाथि छलफल भइरहेको बुझिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार