काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सभामुख निष्पक्ष हुन नसकेको बताएका छन् ।
उनले तटस्थ हुनुपर्ने सभामुख डोलप्रसाद अर्याल मन्त्रीको बचाउमा ढाल बनेको आरोप लगाएका छन् । उनले सभामुखलाई बेलैमा सच्चिन सुझाव दिएका छन् ।
साम्पाङले लेखेका छन्–सभामुख जस्तो तटस्थ रहनुपर्ने पदले सरकारका मन्त्रीहरुको बचाउमा ढाल बनेर उभिनुले सभामुखको निष्पक्षता देखाएन १ मेरो सुझाव छ ‘त्यसो नगर्नू ! बेलैमा सच्चिनु !’
हर्कले प्रश्न गरेका छन्–सभामुखले कोल्टे व्यवहार गरेर सरकारका मन्त्रीहरुलाई प्रश्न सोध्न पनि नदिनुलाई लोकतन्त्र भनिन्छ कि नाईँ रुरुरु
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend