Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बुधबार, मंसिर १० २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज बुधबार सुनको मूल्य ९०० रुपैयाँले बढेको छ। अघिल्लो दिन मंगलबार ५ हजार २०० ले बढेको सुन आज ९०० ले वृद्धि भएको हो।

    नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४८ हजार ८०० कायम भएको छ। मंगलबार प्रतितोला सुन २ लाख ४७ हजार ९०० पुगेको थियो।

    सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ कायम भएको छ। मंगलबार एक तोला चाँदी ३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार