Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ दुई हजार नौ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?


    आइतबार, मंसिर ७ २०८२
    595
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज (आइतबार) सुनचादी कै भाउ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला दुई हजार नौसय रुपैयाँ बढेको हो।

    आज छापवल सुन तोलाको दुई लाख ४४ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    शुक्रबार तोलामा एक हजार तीनसय रुपैयाँ घटेर दुई लाख ४१ हजार सातसय रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार एकसय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार