Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ७ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    बिहिबार, मंसिर ४ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका सुनको भाउ प्रतितोला २ लाख ४३ हजार रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ४२ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३१५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ३१८५ रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार