Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्तोष परियारले छाडे रास्वपा


    शुक्रबार, कार्तिक २८ २०८२
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन् । उनले नयाँ अभियानमा जानका लागि रास्वपा त्यागे बताएका छन् ।

    रास्वपाका तत्कालीन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने भएका छन् ।

    रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन् । तोसिमका कार्कीसहितका नेताले पार्टी छाड्ने चर्चा पनि चुलिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार