काठमाडौँ । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेता सुदन किराँतीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक ‘प्रचण्ड’सँग आफूहरूको कुनै सहकार्य नहुने बताएका छन्। आज पत्रकार सम्मेलन गर्दै कुनै सहकार्य नहुने बताए।
देशको राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर्ने, भ्रष्टाचारको अन्त्य गर्न चाहने सबै शक्तिहरूसँग आफूहरूले सहकार्य गरेर अघि बढ्ने बताए।
उनले भने, ‘नेपालको कानुनमा ७० वर्ष माथिकालाई वुद्धाभत्ता छ, ७० वर्ष वृद्धाहरूको वृद्धाश्रमजस्तो भएको छ त्यो उहाँहरूको पार्टी, आजको आवश्यकता रूपान्तरण र पुस्तान्तरणको हो। त्यो मुद्दालाई नबोकेकाले सहकार्य हुँदैन।’
उनले इतिहासमा ‘प्रचण्ड’ले गरेका राम्रा कामहरूप्रति सम्मान रहेको बताए। बहुमतको डन्ड च।लाएर पार्टी एकताको नाममा कब्जा गरेपछि आफूहरूले बेग्लै अभियान थाल्न बाध्य भएको बताएका छन्।

काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend