Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनको भाउ तोलामै २ हजार ९ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?


    सोमबार, कार्तिक २४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लगि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ । यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    सोमबार चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ३०१५ रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँ बढेर ३०६५ रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार