Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ बढ्यो, तोलाको कतिमा हुदैछ कारोबार ?


    आइतबार, कार्तिक १६ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन शुक्रबार तोलामा २७ सय बढेको थियो। अघिल्लो दिन सुन प्रतिटोला २ लाख ३९ हजार रुपैयाँ थियो ।

    आज चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार