Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषामा प्रहरीले चलायो गोली, २ जना पक्राउ


    बुधबार, साउन २८ २०८२
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धनुषामा प्रहरीले गोली चलाएको छ । लागुऔषध कारोबारी समात्न प्रहरीले गोली चलाएको हो ।

    लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पप्पु साह नाम गरेका एक पुरुष र एक महिला छन् । उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ । पप्पुको दाहिने खुट्टामा गोली लागेको प्रहरी स्रोतले बतायो ।

    मिथिला नगरपालिका–२ मा प्रहरीले गोली चलाएर उनीहरूलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार