Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीका १३ जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)


    सोमबार, साउन ५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्।

    सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार