Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ २ हजार रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    बुधबार, चैत्र २७ २०८१
    1.3K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज(बुधबार) सुनको भाउ २ हजार रुपैयाँले बढेको छ । गएका चार दिन लगातार घटेको सुनको मूल्य आज उल्लेख्य मात्रामा बढेको हो ।

    आज सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार आठसय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार