Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अपडेट : भूकम्पबाट तिब्बतमा ३२ को मृत्यु, सयौं घाईते


    मंगलबार, पुष २३ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु भएको छ । भुकम्पबाट चीनको तिब्बतमा केही घरहरु भत्किएका छन् ।

    आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । ७.१ तिब्रताको भुकम्पमा परी तिब्बतमा ३२ जनाको मृत्यु भएको र सयौ घाईते भएको अन्तराष्ट्रिय मिडिया सिन्हवाले जनएको छ

    क्षतिको थप विवरण संकलन भइरहेको अन्तराष्ट्रिय मिडिया सिन्हवाले जनएको छ ,। भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो ।यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

    चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा पनि घरहरु भत्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार