Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • कोरिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुग्यो


    आइतबार, पुष १४ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – दक्षिण कोरियाको एयरपोर्ट भित्र भएको विमान दुर्घटना परी मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

    आज बिहान बैंककबाट फर्किएको जेजु एयरको जहाज मुआन काउन्टीको मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोक्किएको थियो ।

    त्यसपछि विमानमा आगो लाग्दा मृत्यु हुनेको संख्या ६२ पुगेको हो । दुई जनाको जिवितै उद्दार गरिएको बीबीसीले उल्लेख गरेको छ ।

    एक सय ७५ जना यात्रु मध्य एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका नागरिक रहेका थिए । अन्य व्यक्तिको खोजी जारी रहेको अन्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार