Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुरलाई चितवनले ३२ रनले हरायो, प्ले अफ सम्भावना बढयो


    शनिबार, मंसिर २९ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनकपुर बोल्ट्सविरुद्ध ३२ रनको जित निकाल्दै चितवन राइनोजले प्ले अफ सम्भावना बलियो बनाएको छ।

    नेपाल प्रिमियर लिग (एनपिएल) जारी खेलमा ३२ रनले जीत हासिल गर्दै प्ले अफ सम्भावनालाई बलियो बनाएको हो ।

    जितसँगै चितवनले सात खेलमा ८ अंक जोडेको छ । प्ले अफमा यसअघि नै पुगेको  पराजित जनकपुर बोल्टसले समान खेलबाट १० अंक जोडेर शिर्ष स्थानमा रहेको छ ।

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा समेटिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार