Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हङकङ सिक्सेस: प्लेट सेमिफाइनलमा नेपाल युएईसँग पराजित


    आइतबार, कार्तिक १८ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । हङकङ सिक्सेस अन्तर्गत नेपाल प्लेट सेमिफाइनलमा युएईसँग पराजित भएको छ ।

    आइतबार बिहान सम्पन्न प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो ।

    नेपालले दिएको ९५ रनको लक्ष्य पछाएको युएईले ५.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै ३ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

    योसँगै नेपालको हङकङ सिक्सेसमा आफ्ना सबै खेल खेलेको छ । युएई भने प्लेट फाइनलमा आजै दक्षिण अफ्रिकासँग खेल्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार