Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपालको कमब्याक, अमिशाले गरिन् गोल


    बुधबार, कार्तिक १४ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालले बंगलादेशविरुद्ध कमब्याक गरेको छ ।

    बंगलादेशले नेपालविरुद्ध १-० गोलको अग्रता लिएकोमा नेपालले केही मिनेटमै गोल गरेर खेल बराबरी गरेको हो ।

    खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार