Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपराष्ट्रपति यादव अस्पताल भर्ना


    बुधबार, कार्तिक ७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाको लागि उपराष्टपति यादवलाई मंगलबार साँझ त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको हो ।

    उपराष्ट्रपतिको शल्यक्रिया प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानसहितको चिकित्सकको टिमले गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार