Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुपरओभरमा पुग्यो नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी–२० खेल


    आइतबार, कार्तिक ४ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल सुपरओभरमा पुगेको छ ।

    नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनाएपछि अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार