Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुमार लामाको शब्द रचना तथा राजेश थापाको संगित रहेको नयाँ गीत “तिमी बिना ” सार्वजनिक


    शनिबार, कार्तिक ३ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कुमार लामाको शब्द रचना तथा राजेश थापाको संगित रहेको नयाँ गीत तिमी बिना सार्वजनिक भएको छ । सो गीतमा किरण भुजेलको सुमधुर स्वरमा रहेको छ भने राजेश थापाको संगीत रहेको छ । सांग्रिला क्रियसनले बजारमा ल्याएको उक्त गीत राजेश थापा अफिसियल युटुव च्यानल मार्फत हालै बजारमा आएको छ ।गीतमा तिमी बिना हरपल हर क्षण रोई रहन्छु म ।बादल भित्र हराएको जुन झै हुन्छु म । जस्ता कुरा ब्यक्त गरिएको छ ।
    यस्तो छ गीतको भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार