Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बढी भाडा लिने हाइसका चालक र सहचालक पक्राउ


    शुक्रबार, असोज १८ २०८१
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रहरीले बढी भाडा लिने सवारी साधनका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

    प्रहरीले काठमाडौँबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ हाइसका तीन चालक र तीन सहचालकलाई पर्काउ गरेको हो । उनीहरुले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रुहरुले उजुरी गरेपछि प्रहरीले पक्राउ  गरेको जनाएको छ ।

    हाइसले पोखराको भाडा ७५० तोकिएकोमा १५ सयसम्म लिएको पाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार