Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको १० लाख बरामद


    बिहिबार, असोज १७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जलेश्वर । सशस्त्र प्रहरी बल मटिहानी बीओपीबाट खटिएको टोलीले महोत्तरीको मटिहानी नगरपालिका वडा नंं ७ बाट भारतबाट आउँदै गरेको मोटरसाइकल चेक गर्दा १० लाख रुपैयाँ स्रोत नखुलेको रकम बिहीबार बिहान बरामद गरेको छ ।

    महोत्तरीको एकडाराका ललित महराले भारतबाट ल्याउँदै गरेको उक्त रकमसहित सशस्त्र प्रहरीले ज ७ प ७६२८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । रकमसहित महराको मोटरसाइकल पनि बरामद गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार