Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सप्तकोशीको बहाव बढ्यो, कोशी ब्यारेजका सबै ५६ ढोका खोलियो


    शनिबार, असोज १२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

    शनिबार सप्तकोशीमा बिहान ८ बजे चार लाख १९ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो ।

    सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा अहिले एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार