Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • दुर्गा प्रसाईंविरूद्ध पक्राउ पूर्जी जारी


    बुधबार, असोज २ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो । जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन् ।

    उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

    प्रसाईबिरुद्ध प्रहरी कार्यालयमा परेका उजृरीहरुका आधारमा उनलाई पक्राउ पूर्जी जारी भएको बताइएको छ । प्रसाईले आफूलाई पक्राउ गर्न लागिएको भन्दै पक्रेर देखाउन चुनौती दिंदैआएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार