Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विष्णु माझीको तीज गीत ‘आइन आमा’ सार्वजनिक


    शनिबार, भाद्र ८ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत सार्बजनिक भएको छ ।

    हरेक बर्षमा तीजमा नयाँ गीत सार्बजनिक गर्ने गरेकी माझीले यस बर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिबार सार्बजनिक गरेकी छन् ।

    माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिबार सार्बजनिक गरिएको छ । गीत सार्बजनिक भएको केहि घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।

    गीतको रचना र संगीत सुन्दर मणि अधिकारीको रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार