Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रातु नदीको बहाव बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रशासनको आग्रह


    मंगलबार, असार २६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विशाल बस्नेत

    महोत्तरी । महोत्तरीको रातु नदीको बहाव बढेको छ ।

    गएरातिबाट परेको अविरल बर्षाका कारण महोत्तरीको रातु नदीको सतह बढेको हो । जिल्लाको उत्तरवर्ती क्षेत्र धनुषाको तुलसी र महोत्तरीको पाटु क्षेत्रमा नदीको पानीले डुबानमा परेको छ ।

    स्थानीय प्रशासनले नदीका तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन र सचेत हुन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार