;'g;fg M kz'kltgfy dlGb/sf] åf/
sf7df8f}F, ! j}zfv
sf]le8 !( sf] /f]syfd tyf lgoGq0fsf nflu nufOPsf] ns 8fpgsf] @!cf}F lbg ;f]daf/ ;'g;fg sf7df8fF}sf] kz'kltgfy dlGb/ åf/ . cl3Nnf] jif{sf] klxnf] lbg ;f] dlGb/ eL8ef8 x'g] ub{Yof] . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
नेपालफेस डटकममा २०८१ असार १३ गतेका दिन प्रकाशित ‘भेटी चोर्ने जेल पुगे, भारतीय सँग असुल्ने सशस्त्रका घुमुवालाई कसले रोक्ने ?’ शीर्षकमा प्रकाशित समाचारप्रति सशस्त्र प्रहरी बल,नेपाल मन्दिर सुरक्षा बेश पशुपतिनाथ, काठमाडौंका प्रमुख दिपेन्द्र खड्काले आपत्ति जनाएका छन् ।
२०८१ असार १६ गते नेपालफेसलाई प्राप्त खण्डनमा उल्लेख छ–‘नेपाल फेस डटकममा २०८१ असार १३ गतेका दिन प्रकाशित ‘भेटी चोर्ने जेल पुगे, भारतीय सँग असुल्ने सशस्त्रका घुमुवालाई कसले रोक्ने ? शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारमा ४ जना सशस्त्रका जवान र हवल्दारलाई घुमुवाको रुपमा खटाई भारतीय पर्यटकहरुलाई मन्दिर दर्शन गराउन सहजीकरण गर्ने भनेर सिधै बेश इन्चार्जकोमा लाने गरेको र मन्दिर दर्शन गराउनका लागि ३ हजार ५ सय देखि ५ हजार रुपैयाँसम्म असुल्ने गरेको जस्ता अत्यन्त निराधार, झुटो, तथ्यहीन, भ्रामक अनि कपोकल्पित समाचार प्रकाशन भएको छ ।
राष्ट्रको सेवामा समर्पण भावले खटिंदै आएको म तथा मेरा मातहतका सुरक्षाकर्मीहरुको चरित्रहत्या गर्ने दुरासय मनसायले प्रकाशित झुटो समाचारले हामीलाई अत्यन्त मर्माहत बनाएको छ । गम्भीर आक्षेप लगाएर यस्तो समाचार लेख्दा मसँग प्रतिक्रियासमेत नलिई एकतर्फीरुपमा लेखी पत्रकारिताको सामान्य सिद्धान्त बिपरीत पनि हो । तसर्थ उक्त झुटो समाचारको खण्डन गरिदिनु हुन आग्रह गर्दछु ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend